Hamro Shringar at Nijgadh Khabar
Presence of Hamro Shringar at Nijgadh Khabar to break any form of stigma, taboos, abuse & violence associated with menstruation with the Slogan for 4th International Dignified Menstruation Day: “Dialogue on Dignified Menstruation for Ending Child Marriage”. One Day Offer: The offer starts from 12 A.M, 08 December, 2022 and ends on 12 A.M, 09 December, 2022.
News as Derived from their Page
चौथो अन्तराष्ट्रिय महिनावारी दिवस डिसेम्बर ८ को विषेश अफरमा श्रृगारको सामान
चौथो अन्तराष्ट्रिय महिनावारी दिवस Dec–8 “बालविवाह अन्त्यका लागि मर्यादित महिनावारी”–को अवसरमा
श्रीमानले श्रीमतीलाई,बाबुले छोरीलाई,दाजु/भाईले दिदी बहिनीलाई
https://nijgadhkhabar.com/news/4629
प्रेमीले प्रेमिकालाई, साथीले– साथीलाई उपहार अभियान लिङ्क अन्तराष्ट्रिय गरिमामय महिनावारी दिवसको अवसरका यहि मंसिर २२ गते Dec–8 का दिन हाम्रो श्रृङ्गारले (Hamro Shringar) २४ घण्टाका लागि राजस्वला सामानमा २० % सम्म छुट दिन गईरहेको छ । eSewa / Fonepay ले पनि यस अभियानमा समर्थन गरेका छन । eSewa / Fonepay र प्रयोगकर्ताले eSewa / Fonepay मार्फत भुक्तानी गर्दा थप ५ % छुुट प्राप्त गर्न सक्नेछन ।
Call / WhatsApp / Viber us at +977-9802075050 or send a message for details.
Share on